के हो कुम्भ मेला ?

ः नवराज विष्ट कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ ्रशास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् जहाँ प्रत्येक

नयाँ वर्षदेखि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ, २० चैत ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सहजताका लागि आगामी नयाँ वर्षदेखि नै केबलकार निर्माणको थालनी हुने भएको छ । पाथीभरा माता देवी दर्शन केवलकार प्रालिले आगामी २०७६ सालदेखि नै निर्माणको कार्य थालनी गर्ने टुंगो लागेको हो । केबलकार निर्माणका लागि पाथीभरा माता देवी दर्शन केबलकार प्रालि र

सृजना पार्कलाई देशकै नमूना बनाइने

बेलबारी, २२ फागुन कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मोरङको बेलबारीस्थित भाउन्नेमा निर्माणाधिन मूर्तिकला सहितको सृजना पार्क देशकै नमूना पार्कको सम्भावना बोकेको बताएका छन् । मन्त्री ढकालले सृजना सामुदायिक वन भित्र ५० वटा ढुंगामा निर्मित मूर्तिहरु कार्यशाला समापनका अवसरमा बोल्दै सृजना क्षेत्र र पर्यटन प्रवद्र्धनमा वनेको सो पार्कलाई

जिरिखिम्तीमा फन पार्कको शिलान्यास

पथरीशनिश्चरे, २७ माघ मोरङ्गको पथरीशनिश्चरे वन तथा सिमसार क्षेत्रबाट पूर्वको आकर्षक पर्यटकीयस्थल वन्ने क्रममा रहेको बेला वडा नम्वर १० को जिरिखिम्तीमा टाइटानिक फन पार्क वन्ने भएको छ । विभिन्न सामुदायिक बनले सिमसार संरक्षण सगैँ आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको अवस्थामा कृषा इन्भेष्टमेन्टले जिरिखिम्तीमा टाइटानिक फन पार्क र रिसोर्टको आज शिलान्यास गराएको

सप्तकोसीमा सरकारले नै पानी जहाज चलाउने

पथरीशनिश्चरे, २० माघ सरकारले कोसी व्यारेजदेखि भारतको कोलकातासम्म पानीजहाज यातायात सञ्चालनका लागि छलफल अघि बढाएको छ । सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय भएको तथा कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । जस अन्तर्गत, पानी जहाज चलाउन आवश्यक तयारीबारे

मोरङ सिमसार प्रर्वद्धन तथा संरक्षण समिति

  पथरीशनिश्चरे, १६ माघ मोरङमा सिमसार क्षेत्रको प्रवद्र्धन गरी पर्यटकीय क्षेत्र निर्माणको अभियान स्वरुप ‘मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति’ गठन भएको छ । पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधिहरुको बेलबारीमा सम्पन्न भेलाले त्यहाँस्थित बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन

ज्यानुअरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई 'टोपी दिवस' का रूपमा मनाउने गरिएको छ। नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्। टोपी

काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ

काठमाडौँ / काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा