राष्ट्रपति रनिङशिल्ड पञ्चायतले जित्यो

पथरीशनिश्चरे, २९ माघ मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले दोस्रो पटक सञ्चालन गरेको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा पञ्चायत माविले उपाधि हात पारेको छ । १ नम्वर वडाको पञ्चायत माविको खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पञ्चायतले ८ स्वर्ण र ८ रजत पदक सहित रनिङशिल्डको उपाधि प्राप्त गरेको छ । प्रतियोगितामा ९

प्रदेश खेलकुद तालिममा पोखरेल

विराटनगर, ८ माघ प्रदेश १ को खेलकुद तालिम तथा प्रशिक्षक विभागको उप–निर्देशकमा विराटनगरका विमल पोखरेल नियुक्ती भएका छन् । राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव स्तरीय निर्णयले लामो समय खेलकुदमा विताएका पोखरेल मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज समेत रहेका छन् । खेल विज्ञ र खेल कुटनितिज्ञमा समेत परिचित पोखरेल

पूर्वमन्त्री ढकालले केन्यामा पदक बिजेता खेलाडीहरुलाई गरे सम्मान

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडीहरुलाई सम्मान गरिएको छ । पीस एम्बेसी भवन नक्सालमा सोमबार पूर्वमन्त्री एकनाथ ढकालले बिजेता खेलाडीहरुलाई माला लगाएर सम्मान गरेका हुन् । यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय

नेपाललाई फुटवलमा स्वर्ण

काठमाडौं । नेपालले भुटानलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद साग खेल अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि होचौथो पटक नेपालले यो उपाधी जितेको हो। मंगलबार भएको फाइनल भिडन्तमा भुटानलाई नेपालले २(१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको

चासोकको शुभकामना सहीत सिरिजङ्गामा खेलकुदसुरु

पथरी । पथरी शनिश्चरे ९मोरङ०मा आजदेखि सिरिजङ्गा स्मृति रनिङ कप भलिबल खुल्ला प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले उदघाटन गरेपछि सुरु भएको हो । एभरेष्ट आवसिय माध्यमिक विद्यालय पथरी र कालीकोशी कानेपोखरी बीच भेलिबल खेल भएको थियो । उद्घाटन खेलमा एभरेष्टले कालीकोशीलाई पाखा लगाएको

नेपाललाई चार स्वर्णसहित ३४ पदक:साग पोखरा

पोखरा/ यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट

नेपाल फाइनलमा स्वर्णका लागि भुटानसँग भिड्ने, १३ औं साग बंगलादेशलाई १/० ले स्तब्ध पर्दै नेपाल फाइनलमा,

काठमाडौं । १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।                                          

साग खेलकुदमा नेपालको शीर्ष स्थान

काठमाडौ, १७ मंसिर घरेलु मैदानमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । ललितपुरको सातदोबाटोमा भएको खेलमा नेपालले हालसम्म ३ रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो ।

प्रभात रजत महोत्सवमा मौलिक खेलकुद

पथरीशनिश्चरे, १२ मंसिर.. नगरमै सामाजिक र सृजनात्मक गतिविधिमा सक्रिय मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबले कात्ती कात्ने, स्लो साइकल रेस सहितका अलि फरकखाले प्रतियोगिता सञ्चालन गरी आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । मंसिर ६ गते सुरु भएको साताव्यापी कार्यक्रमको अन्तिम दिन आज

पथरीशनिश्चरेको फुटबलको उपाधी डाँगीहाटलाई

पथरीशनिश्चरे, ६ कार्तिक मोरङको पथरीमा सम्पन्न दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगीहाट फुटबल क्लब बेलबारीले हात पारेको छ । सुनाखरी युवा क्लबको आयोजनामा सुनाखरी खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा साविक विजेता लेटाङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले उपाधी हात पारेको हो । मध्यान्तरसम्म खेल गोल