पत्रकार बलराम बाँनियाको मृत्यु बारे

बेनुप भट्टराई .. नेपालको नम्बर १ पत्रिकाका सहायक सम्पादकले दिनमै मद्यपान गरेर सडकमा लर्खरिने, घर जाने भनेर पूलमुनि लाग्ने, जुत्ता हिलोमा अड्केर खोलामा बग्ने अवस्था कसरी आयो ? कुनैबेलाका अग्रज सहकर्मी बलराम बाँनिया यो अवस्थामा पुग्न उनको अन्तर्मुखी स्वभाव र ‘लो प्रोफाइल’मा रम्ने बानी मात्र जिम्मेवार छ या मिडिया हाउसभित्र

म जन्मेको देशले मलाई सधैँ शरणार्थीकै रुपमा हेरिरह्यो !

हेम गिरी म जन्मिदा आफूलाई शरणार्थीको रुपमा पाएँ  । अलिकपछि म नेपाली भाषी भुटानी हुँ भन्ने कुरा अरुले सिकाए । मेरो स्थानीय छिमेकी र मैले बोल्ने भाषा अनि मनाउने चाडपर्व एउटै थियो तर म भुटानी र उ नेपाली कसरी भन्ने प्रश्न मलाई सानैदेखि उब्जेको थियो पछि उत्तर आफै प्राप्त गरें

मैले ब्लड क्यान्सरलाई जितें

कमल पौडेल विराटनगरमा रहेको मकालु टेलिभिजनमा समाचार सम्पादक थिएँ । केही स्थानीय कलेजहरुमा पढाउँथें । ठूलो छोरा कलेजमा थिए । सानो छोरा स्कुलमा । सानी छोरी काखमै । सामान्यरुपमा हेर्दा मसँग के थिएन र ? वृद्धा आमाको काख थियो । पत्नीको साथ थियो । दाइहरुको आशिर्वाद थियो । परिवारको कान्छो

होमोप्याथी उपचार पद्धति, प्रभाव र राज्यको दायित्व 

  डा खगेन्द्र ओली होमियोप्याथी ग्रिक शब्द हो। यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ। यो विश्वको दोस्रो ठूलो र सबभन्दा नवीनतम् प्राकृतिक र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो। यसमा विशेषतः लक्षणको आधारमा बिरामीलाई उपचार गरिन्छ। जस्तैः सिन्कोना अफिसिनालिस भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वस्थ

कोरोना भाइरस साँच्चै डरलाग्दो कि मेडिकल कर्पोरेटको हल्ला ?

जागृत रायमाझी विचार  १४ जेठ २०७७ ११:४६:०० ७० हजार वर्षको मानव सभ्यतामा कोरोना अर्थात कोभिड-१९ को बहानामा संसारलाई यति लामो समयसम्म लकडाउनको नाममा पिंजडामा थुनिएको यो पहिलोपटक हो। २० करोड मान्छे मार्ने ब्ल्याक डेथ, १० करोड मान्छे मार्ने स्प्यानिश फ्लू, ५ करोड मान्छे मार्ने  प्लेग अफ जस्टियन, ५ करोड मान्छे

मदनसङगका १४ बर्ष १० महिना

  इश्वर पोखरेल... यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिँडिरहेको थिएँ

‘समय–संस्कृति’ निर्माण गर्ने कि !

–युवराज बास्कोटा परिवर्तन, रूपान्तरण र व्यवस्थापनलाई आत्मसाथ गर्दै नेपाली समाज समृद्धि हासिल गर्ने महान लक्ष्यका साथ अग्रसर छ । अझ युगीन राजनीतिक परिवर्तन र यसको संवैधानिक व्यवस्थापनका हिसावले हामी समाजवाद उन्मुख समाजको जग बसाल्ने संकल्पबाट अगाडि बढेका छौँ । यो आफैमा सुखी नेपाली ः समृद्ध नेपाल निर्माणको परिकल्पना हो, आजको

सिभिल अस्पतालको बेडबाट क्यान्सरपीडित पत्रकारको बकपत्र

कमल पौडेल स्थान – सिभिल अस्पताल, काठमाडौं । बेड नम्बर २३८ । समय : रातको १२ बजे । मनमा धेरै भावहरू आउँदै क्षितिजमा बिलाउँछन् । निन्द्रा फिटिक्कै लाग्दैन । भोक भनेको कुन चरीको नाम हो, थाहा छैन । घरि यता कोल्टे फेर्‍यो, घरी उता । छिनछिनमा ज्वरो १०३ डिग्रीभन्दा माथि

कमलहरु स्वाभिमानपूर्वक वाँच्न पाउँनु पर्छ

....भूपेन्द्रराज तिम्सिना... मलाई अक्सर २ वटा कुरा अलि बढी मनमा आइरहन्छ । जिन्दगीको अनिश्चित यात्रामा अनगिन्ती इच्छा र चाहनाबाहक मान्छेका सवालमा मुख्य २ कुराले उसको यात्रा थाहैनपाई पूर्ण विराम लगाउन सक्छ भनेर मनमा कुरा खेल्छ । पहिलो त ‘यातायातका साधनले कहाँ कतिखेर ठोक्काएर ज्यान लिन्छ’ भन्ने । अनि अर्काेचाँही ‘कतिखेर

गणितको पाठ्यक्रम परिमार्जनको साङ्गोपाङो

गोपाल आचार्य.... स्कुल तहमा परिवर्तन गरिएको भनिएको पाठ्यक्रमको बारेमा यसको विकासक्रमदेखि नै विवादका स्वरूपहरू प्रकट हुँदै आएका छन् । त्यसो त पाठ्यक्रमहरूअपेक्षाकृत सीपमूलक र परिणाममुखी नहुँदा पढाइ–सिकाई नबनेको र पढाई–सिकाई र सीपमा रूपान्तरण हुन नसकेको यथार्थ हो । तर, साङ्गोपाङो खोतल्दै जाँदा हाम्रा पाठ्यवस्तुभन्दा बढी तिनीहरूलाई पस्किने र निसृत गर्ने