गजल  (प्रणय)  रचना: – तारा लाओती लिम्बू

  गजल  (प्रणय)     रचना: - तारा लाओती लिम्बू,ठेगाना: - प.श.न.पा. १,                                     बिशाल मार्ग/चौक      मायाप्रेम देखाउन प्रणयदिवसको सेट नै हुनु जरूरी छैन । मायाप्रेम प्रष्टाउन प्रेमदिवसमा भेट नै हुनु जरूरी

कति याद गर्छौ मलाई ,-गीत……..

गीत // राजेन्द्र रिजाल, पथरीशनिश्चरे २, बुद्ध चोक कति याद गर्छौ मलाई,आफुलाई नै भुल्ने गरि | म बगैचा हु तिम्रो तिमि, यो मनमा डुल्ने चरि | कति याद गर्छौ...... त्यो पल कहा भुल्न सक्छु र म, तिम्रो काखमा निदायेको मिठा मिठा कुरा गर्दै, घन्टौ घन्टा बितायेको एक्लो महसुस गर्छौ होला

देवकोटाको निवास संग्रहालय वन्ने

काठमाडौं, १ पुस.. महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सरकारले देवकोटाको संग्रहालयका रुपमा विकास गर्ने भएको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित सो कविकुञ्ज र त्यसले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ । प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव

कुनै दिनको यादमा,गजलकार:  सुमन मेवाहाङ राई

  कुनै दिनको यादमा ।                                      गजलकार:  सुमन मेवाहाङ राई नवयात्रा थाल्छु भन्दै हिँडेको थें' कुनै दिन ती ढुँङ्गा पगाल्छु भन्दै हिँडेको थें' कुनै दिन उपमा के दियौ तिमीले धर्तीको बोझ भनेर यो

किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ? गीतकार:    कोषराज श्रेष्ठ

         गीत               गीतकार:    कोषराज श्रेष्ठ तिमीले र मैले हेर्ने जुन एउटै हो किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ?   जुनकीरी ले जुन सङ माया मागेको छ मनले पनि तिम्रो शितल छाया मागेको छ हामी तर्ने बिश्वास को पुल

सीएम कन्दङ्वाको स्मृतिग्रन्थ लोकार्पण

धरान । सीएम कन्दङ्वाको स्मृतिग्रन्थ लोकार्पण शुक्रबार धरानमा गरिएको छ ।प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कन्दङ्वा परिवारले प्रकाशित गरेको उक्त कृति लोकार्पण गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति सहित प्रा.डा. गोविन्दराज भट्टराई, नेपाली कांग्रेसका पूर्व सांसद डिल्ली सिटौला लगायतले चर्चा परिचर्चा गरेका थिए । लामो समयसम्म शिक्षण पेशामा सक्रिय

सृजना क्षेत्रको विकासमा अघि बढ्ने ः नगर प्रमुख राई

पथरी शनिश्चरे, ७ मंसिर मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रको कला र साहित्यको विकासका लागि नगरपालिका कार्यालयले सहयोग पुर्याउने वताएका छन् । एभरेष्ट आर्ट फ्यूजनको मुख्य र सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा आज सञ्चालित सृजना चौतारी कार्यक्रमको १४ औं श्रृंखलाको उद्घाटनका क्रममा प्रमुख अतिथि नगर प्रमुख राईले

जीविकाको “अक्षर प्रेम”

  सङ्गीतसाहित्यकलाविहीनM साक्षात् पशुM श्रृङ्गविषाणहीनM । सङ्गीत, साहित्य र कला नभएकाहरू पुच्छरबिनाका पशु हुन् । यसरी यस श्लोकमा सङ्गीत, साहित्य, कलालाई उच्च सम्मान दिइएको छ । वास्तवमा कला–साहित्यले नै मानिसको हृदयको अज्ञात प्यासलाई तृप्त पार्दछ । आनन्द प्रदान गर्दछ । आनन्द नै जीवनको गन्तव्य हो । यही आनन्दको खोजले नै मानिसलाई कला–साहित्यको सन्निकट पु¥याउँछ ।

पथरीशनिश्चरेमा २ साहित्यिक कार्यक्रम

पथरीशनिश्चरे, २९ कार्तिक मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना सर्जकहरुको सृजना प्रस्तुति हुने भएको छ । मंसिर ७

..कविता..लिपूको आँसु

..कृष्ण बाउसे .. *********** हो,पहिल्यैदेखि आउने गर्थ्यो रेगिस्तानबाट सुक्खा हुरी र बोकेर ल्याउने गर्थ्यो उसले ताजमहलको आकाशमा थारका सुक्खा कणहरू तर यसपटक त थपिएछ त्यसमा उसले बनाएको धूमपानको नयाँ कीर्तिमान र दिल्ली प्रदूषित भएछ चौपट्टै । धुवाँको मुस्लोमा आफैं जाकिएपछि कसैले के गर्छ ? गान्धीले आफूले नलगाइ नलगाइ उसलाई लगाइदिएका