हामी जनप्रतिनिधिले बोल्ने र जनमत पाएपछि गर्ने भनेको पार्टीको घोषणापत्र अनुसार नै हो – निरोज तिम्सिना

अन्तर्वार्ता   उच्च शिक्षा आर्जन तथा जीवन निर्वाहका लागि बाल्यकालदेखि नै देश–परदेशको चौतर्फी भूगोलबाट  ज्ञान हासिल गरेर खारिनुभएका कहलिँदा युवाउद्यमी एवम् सामाजिक रूपमा स्थापित अग्रणी व्यक्तित्व निरोज तिम्सिना परिचयका लागि कुनै नयाँ नाम होइन । जनवादी सांस्कृतिककर्मीको रूपमा नाम कमाउनुभएका उहाँले उच्च शिक्षा आर्जनका लागि भारतमा बसोबास गरेदेखि नै बामपन्थी

नेपाली कवितामा गर्विलो नाम विमला तुम्खेवा

नेपाली कवितामा गर्विलो नाम हो विमला तुम्खेवा । ५० को दषकमै एउटा उचाइ लिएकी मोरंगको पथरी शनिश्चरे १ घर भइ हाल काठमाडौंमा बस्दै आएकी विमला तुम्खेवा कविता लेख्नकै लागी एकखाले पुरातन सोचसङ्ग विद्रोह नै गरेकी उनी आजको "मुलढोका"मा आफ्नो लेखन अनुभव बाड्दैहुनुहुन्छ ।=================================== १. लकडाउनको समय कसरी बिताउदै हुनुहुन्छ ?