भारतीय सञ्चारमाध्यमको भ्रामक समाचार विरुद्ध पत्रकार महासंघ

काठमाडौं, २५ असार... प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले दिएको भ्रमपूर्ण समाचारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश बिष्टले आज एक विज्ञपित जारी गर्दै जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै महासंघमार्फत प्रतिवाद

अष्ट्रेलिया आगलागीमा कोआलाको बच्चाको हृदयविधारक माया

एजेन्सी, २३ पुस अष्ट्रेलियामा फैलिएको आगोका कारण घाइते भएका जनावरहरु मानिसहरुको सहारामा आएका दृष्यहरुले संसारका मानिसहरुको मन छोइरहेको छ । मान्छेलाई आफ्नो सहारा मानेर खुट्टामा झुण्डिने, झुम्मिने गरेका दृष्यहरु संसारले हेरिरहेको छ । करिब ५० करोड जनावरले ज्यान गुमाएका छन् भने लाखौँ घाइते भए । आगोमा परेका लाखौँ जीव जन्तुलाई

अमेरिका बिरुद्ध इरानले गर्यो युद्धको घोषणा

एजेन्सी, २० पुस अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकाविरुद्ध इरानले युद्धको घोषणा गरेको छ । इरानले हिजो कोमस्थित जामकरन मस्जिदको डोममा सधैं फहराउने धार्मिक झण्डा निकालेर रातो झण्डा फहराइ युद्धको लागि देशभर अलर्ट जारी गरेको बेलायती मिडिया मेट्रोले जनाएको छ । तनावपूर्ण स्थितिमा यसरी रातो झण्डा

२३ वर्षपछि चिनिया राष्ट्पतिबाट नेपाल भ्रमण, आज नेपाल आइपुग्ने

काठमाडौं, असोज २५, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनिया राष्ट्रपति सी आज नेपाल आउँदैछन् । दुई दिने राजकीय भ्रमणका क्रममा सी नेपाल आउन लागेका हुन् । हिजो भारत भ्रमणमा गएका सी आज अपराह्न

दुई सिक्किमेली युवा साहित्यकारलाई ‘शताब्दी सम्मान’

गान्तोक, २ भदौ बिहार हिन्दी साहित्य सम्मेलनले सिक्किमेली दुई युवा साहित्यकारलाई ‘शताब्दी सम्मान’ प्रदान गरेको छ । अभियान साहित्य समिति, राङ्काका अध्यक्ष एवं हिन्दी साहित्य सेवा समिति, सिक्किमका कोषाध्यक्ष अर्जुन ‘यावा’ र हिन्दी साहित्य सेवा समिति, सिक्किमकी साहित्य सचिव डा. छुकी लेप्चा (मानव संसाधन विकास विभाग) लाई ‘सताब्दी सम्मान’द्वारा अलङ्कृत

भारतमा लोकसभाको निर्वाचन आजदेखि

पूर्णिया (बिहार), २८ चैत भारतमा आम निर्वाचनको पहिलो चरणमा आज भारतका ५४३ लोकसभा क्षेत्र मध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान हुँदैछ । भारतमा बहुमतीय (फर्स्ट पास्ट द पोस्ट) पद्धतिद्धारा निर्वाचन अनूरुप यसपल्ट तल्लो सदनका रुपमा रहेको लोकसभामा झण्डै ९० करोड मतदाताले मतदान गर्नेछन् । जसबाट नरेन्द्र मोदी सरकारको निरन्तरता या

भारतको निर्वाचन कस्ले जित्ला ? नेपाललाई असर पर्ला ?

पथरीशनिश्चरे, १२ चैत भारतमा ११ अप्रिलबाट शुरु भै १९ मे सम्म सात चरणमा निर्वाचन सम्पन्न हुँदैछ । सो निर्वाचनमा भारतीय जनता पार्टीबाट बहुमत पाएमा हालका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आईको बहुमत आएमा राहुल गांन्धी प्रधानमन्त्री वन्ने दाउमा छन् । उनीहरुको नजिक प्रतिष्पर्धामा पछ्याउन उत्तर प्रदेशको क्षेत्रीय पार्टी बहुजन समाजवादी पार्टीबाट

लोडसेडिङ हटाउने कुलमानलाई अमेरिकामा सम्मान

न्यूयोर्क, २६ फागुन लोडसेडिङ अन्त्य गरी लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा भव्य रुपमा स्वागत सम्मान गरिएको छ । न्यूयोर्कमा ‘माउण्ट एभरेष्ट वे’ घोषणासभा कार्यक्रममा सहभागी भएका घिसिङलाई नेपालको लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै भव्य स्वागत सम्मान गरेका हुन् । अमेरिकी राजदूत डाक्टर

साहित्यकार तथा समाजसेवी पद्मा लिंखा मगरलाई अमेरिकन हिरो पुरस्कार

शेर्पा समुदायको महान चाड ल्होसारको अवसरमा शेर्पा किदुगले विविध कार्यक्रमको साथ म्यानहृटनमा ल्होसार कार्यक्रमको आयोजना गरियो । नेपाली महाबाणिज्यदुताबासका नायव महाबाणिज्यदुत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्यूयोर्क सिटिका एसेम्बली मेम्बर केटालिना क्रुज, मेयर कार्यालयका प्रतिनिधि निक गुलोता, धर्म गुरुहरु डा युला शेर्पा, अवतारी लामा टुल्कु र लोपेन गिर्मि छोढकको

कुम्भ मेला,ईलाहाबाद,भारत

गोपाल काफ्ले ईलाहाबाद पौष ३० १२ बर्षमा लाग्ने कुम्भ र ६ बर्षमा लाग्ने अर्ध कुम्भ हिन्दुहरुले ठुलै उत्सवबका साथ मनाउदै आएका छन । २०१९ को अर्ध कुम्भ भारतको इलाहाबादमा सुरु भैरहेको छ । हिन्दु परमपरा अनुसार कुम्भमा स्नान गर्दा अमृतपान प्रप्त हुनाले हिन्दुहरु ठुलो संख्यामा नुहाउने गर्दछन । विश्व भरका