के हो अजिनोमोटो ?

अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भनेर पनि चिन्ने गर्छन् । खासगरी, चाइनिज वा जापानिज खानेकुराहरुमा एक किसिमले

आँखा शिविरमा २५ जना मोतियाविन्दुका विरामी

  पथरीशनिश्चरे, २४ पुस मोरङको पथरीशनिश्चरेमा सहारा नेपाल सहकारी सेवा केन्द्र पथरीले आज आयोजना गरेको निशुल्क शिविरमा २५ जनामा मोतियाविन्दु फेला परेको छ । मोतियाविन्दु भएका सवैलाई निशुल्क शल्यक्रियाका लागि आजै मेची आँखा अस्पताल विर्तामोड लगिएको कार्यक्रम संयोजक डम्वर प्रधानले जनाउनु भयो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सहारा नेपाल

मासिक श्रावको अवस्थामा बाहिर हिँडडुल गर्न गाह्रै हुन्छ?

मासिक श्रावको अवस्थामा बाहिर हिँडडुल गर्न गाह्रै हुन्छ । यस्तो अवस्थामा सकेसम्म घरबाहिर निस्कन नपरोस् भन्ने लाग्छ । किनभने, लामो समय घरबहिर बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन । तयसैले दिनचर्या असजिलो बनाइदिन्छ । काममा ध्यान केन्द्रित गराउन सकिादैन । लामो समयसम्म प्याड प्रयोग गर्नु असजिलो मात्र

बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय:

काठमाडौँ । अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ

रोगी भएर उपचार गर्नु उपयुक्त कि रोग लाग्नै नदिनु ?

नेपाली समाजमा एउटा रमाइलो प्रसंग छ । जब कोही फलफूल बोकेर हिँडिरहेका हुन्छन् । छिमेकीले सोध्छन्, ‘होइन, कोहि बिरामी छ ?’ छिमेकीले किनपनि यस्तो आशंका गरे भने तपाईंले फलफूल बोक्नुभएको छ । अर्थात हामी घरमा कोही बिरामी परे फलफूल ख्वाउँछौ । कोही आफन्त, साथीभाई, छिमेकी अस्पतालमा भर्ना भए भने उनलाई

योगाले कम हुन्छ क्यान्सरको जोखिम,योगा र ध्यान गर्नुका ५ फाइदा

आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ

पत्थ्थरी भएमा के खाने, के नखाने ?

मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया गर्नुको विकल्प हुादैन । के खाने ? पानी पत्थरी भएका व्यक्तिले साविकको