रंगेलीका २ जनामा कोरोना

रंगेली, २१ जेठ.. मोरङको दक्षिणपूर्वमा अवस्थित रंगेली नगरपालिकामा २ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै मोरङमा संक्रमितको संख्या ७ पुगेको छ । रंगेली ३ र ९ का २७ र ३७ वर्षीय पुरुषमा स्वाब परिक्षणगर्दा कोरोना पोजेटिभ देखिएको रंगेली नगरपालिका प्रमुख दिलिप वगडियाले जनाए । उनीहरु जेठ

पथरीशनिश्चरेको ‘क्वारेन्टिन’ मा ५० बेड

पथरीशनिश्चरे, २० जेठ.. मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ का लागि हालसम्म ५० वटा बेड तयार भएको छ । ‘होल्डिङ एरिया’ को रुपबाट अघि बढ्दै पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा यस अघि ३५ बेड रहेकोमा १५ बेड थप्ने काम

पथरीशनिश्चरेको ‘क्वारेन्टिन’ मा ३४ जना पुगे

पथरीशनिश्चरे, १५ जेठ.. मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना मानिस पुगेका छन् । ‘होल्डिङ एरिया’ को रुपमा पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा आजसम्म ३४ जनालाई बसाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । भारत लगायतका

विराटनगरका २ र धनकुटाका १ मा कोरोना

  विराटनगर, ४ जेठ .. प्रदेश १ मा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको मुख्यमन्त्रीको कार्यलय प्रदेश नं. १ ले आज जनाएको छ । अद्यावधिक विवरण अनुसार धरान स्थित वीपी कोइराला

६ जना कोरोना विरामी निको भएर डिस्चार्ज

विराटनगर, २४ बैशाख .. कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको छ । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज बिहान कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन

नेपालगञ्जमा थप ७ मा कोरोना, संक्रमितको संख्या ८२ पुग्यो

पथरीशनिश्चरे, २३ बैशाख.. बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ४ महिला र ३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाए । मंगलबार भेरी

मंगलबारे अस्पतालमा ‘पीपीई बुथ’

  पथरीशनिश्चरे, १९ बैशाख .. मोरङ्को उर्लाबारी नगरपालिका –३ स्थित मंगलबार अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानको र राष्ट्रिय युवा संघ नेपाल मोरङको सहयोगमा मंगलबारे अस्पताल परिसर भित्र स्वाब संकलन गरिने बुथ आज राखिएको हो । चिकित्सकको सुरक्षा व्यवस्थालाई ध्यानमा राखि

कोरोना संक्रमितको संख्या ५९ पुग्यो

  कोरोना संक्रमितको संख्या ५९ पुग्य पथरीशनिश्चरे, १९ बैशाख .. रुपन्देही र बाँकेमा आज २ जना कोरोना संक्रमित भेटिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । का अनुसार रुपन्देही  एक जना र  बाँकेमा एक जना गरी  थप दुई संक्रमित भेटिएका हुन् । रुपन्देहीका २५ वर्षीय

‘डिसइक्फेक्टेड’ गराउन औषधि छिट्दै, राहत पनि संकलन

  पथरीशनिश्चरे, २० चैत... मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरका सार्वजनिक स्थानहरुमा भाइरसमुक्त क्षेत्र ( ‘डिसइक्फेक्टेड’) गर्न ब्लिचिङ औषधि छिट्ने काम आजबाट सुरु भएको छ । भाइरसबाट ‘डिसइक्फेक्टेड’ क्षेत्र बनाउन नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको नगरका जनस्वास्थ्य निरीक्षक