कुष्ठरोग दिवश र हात्तीपाइले अभिमुखीकरण

पथरीशनिश्चरे, १३ माघ ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने नाराकासाथ मोरङको पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आज ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ । नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो । नगरमा कुष्ठरोगीको संख्या घट्दो

४ नम्वरको स्वास्थ्य केन्द्रलाई अढाई कठ्ठा जग्गा

पथरीशनिश्चरे, १० माघ मोरङको पथरीशनिश्चरे ४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनाउनका लागि एक स्थानीयले २ कठ्ठा १० धुर जग्गा दान गरेका छन् । केन्द्रीय स्तरबाट सबै स्थानीय तहको वडा स्तरमा एक आधारभूत स्वास्थ्य केन्द्र निमार्ण गर्नु पर्ने प्रावधानलाई सघाउन आधारभूत स्वास्थ्य केन्द्रका लागि वडाको न्यू क्षितिज टोलमा स्थानीय चन्द्रप्रसाद

माघ २५ देखि फेरि हात्तीपाइले बिरुद्धको औषधि

  पथरीशनिश्चरे, १० माघ मोरङ, झापा र सुनसरीमा माघ २५ देखि पुनः घर घरमा गएर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । यो वर्ष पनि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम परेको सन्दर्भमा मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सवैको सहकार्यमा अभियान सफल पार्न आव्हान गर्दै आज गोष्ठी गरेको छ । नगरमा

आइरन र फोलिक एसिड वितरण सुरु

पथरीशनिश्चरे, ५ माघ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले किशोरीहरुमा रगतको कमिबाट उत्पन्न हुने समस्या रोक्न निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण थालेको छ । नगरको स्वास्थ्य शाखाले आज वडा नम्वर १ स्थित पञ्चायत माविमा आयोजित एक कार्यक्रममाझ आइरन र फोलिक एसिड वितरण अभियान थालेको हो । कार्यक्रममा, नगरपालिकाका प्रमुख

नगर अस्पताललाई १५ लाख बढीको सामग्री प्रदान

पथरीशनिश्चरे, २ माघ मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्ड नामक संस्थाले आज १५ लाख बढी रुपैयाँका अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ । वर्क फर नेपालको समन्वयमा हेल्पिङ हेण्ड झापामार्फत १५ लाख ४३ हजार रुपैयाँ बराबरका सर्जिकल तथा बेड लगायतका आवश्यकीय सामग्री प्रदान भएको हो । एक कार्यक्रमबीच

कलेजो विग्रीएको ५ संकेत..

मानिसको कलेजोमा समस्या आएको कुरा त्यसका ५ वटा संकेतले जानकारी दिन्छ । कलेजको सम्वन्ध पाचन क्रियासँग हुने हुँदा कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ । अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ । रातो र खैरौ

किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाइने

पथरीशनिश्चरे, १३ पुस मोरङको पथरीशनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन माघदेखि निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण गरिने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम्सेविका र सामुदायिक विद्यालयका शिक्षकसँग सो बारे अभिमुखीकरण कार्यक्रम राखेको छ । नगर प्रमुख दिलिपकुमार राईले किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै यसखाले

जनस्वास्थ्य विज्ञहरूले जंक फुड बहिस्कार अभियान थाल्‍ने

काठमाडौँ-जनस्वास्थ्य विज्ञहरूले पत्रु खाना (जङ्क फुड) बहिस्कार अभियान शुरु गर्ने भएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रु खानाका कारण सबै भन्दा बढी मात्रामा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै उनीहरुले अभियान चलाउन लागेको घोषणा गरेका हुन्। जनस्वास्थ्य विज्ञ डा. महेश मास्केले पछिल्लो समय जैविक खानालाई प्रोत्साहन गर्नु पर्ने

सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर हुन्छ : मुटुरोग विशेषज्ञ डा. कोईराला

काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन । सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् । अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर आएको छ