शिव परियार अमेरिकी सरकारबाट सम्मानित

पथरीशनिश्चरे, २९ पुस लोकप्रीय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ नामक सरकारी सम्मानबाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत पहिलो नेपाली कलाकार हुन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानको अगुवाईमा पुरस्कार

विनोदको ‘यो खुशी’ सार्वजनिक… करण र नग्माको भूमिका

पथरीशनिश्चरे, २८ पुस गायक विनोद राईको ‘यो खुशी ...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो गीतको संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ भने रेकर्डिङ÷मिक्सिङ मित्र लामाले गरेका हुन् । मोफसलको रमणीयस्थल मोरङको पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले

चन्चले चुलबुले स्मृतिको विकनीमा  [भिडियो ]

पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत 'तिम्रो चन्चले चुलबुले'को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा  हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त

सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ (भिडियो)

काठमाडौँ : सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् । विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक

हेर्नुहोस् हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५, राष्ट्रियता टिभीमा (Vedio)

आफुले मन पराको मान्छेले छाडेर जादा कस्तो पिडा हुन्छ हेर्नुहोस् हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ ( टेलिश्रृंखला सहित्) काठमाण्डौँ - निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिकगरेको हो । यसका निर्देशक

देव गुरुङको बिकम बारुलौं सार्वजानिक: भिडियोमा नग्मा र बादलले अभीनय गरेका छन( भिडियो)

गायक तथा संगीतकारमा सक्रिय देव गुरुङको चर्चित गीत ‘बिकम बारुलौं...’ को रिमेक भर्सनकोे म्यूजिक भिडियो सार्वजानिक गरिएको छ ।जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो । म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस राखनेर शिव

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरनेशनल प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक कार्यक्रमका विच घोषण गरिएको छ  ।हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निद्र्धेशन गरिएको छ  । मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन , राजु

हास्य ब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को प्रोमो सर्बजनिक (प्रोमो भिडियो सहित्)

काठमाण्डौँ निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको प्रोमो युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल राष्ट्रियता टिभी बाट यसलाई सार्वजनिक गरिएको हो । यसका निर्देशक निराजन पाण्डे हुन । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज हास्य ब्याङ्गय

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक

काठमाडौं, विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक भएको छ । योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘मेरो मायाले छुन्छ छुुदैन’को भिडियो सार्वजनिक भएको हो । योगेश काजीको सङ्गीत/सङ्गीत संयोजन, एचबीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन तथा कोरियोग्राफ गरेका हुन्