सज्जालाई जिताउन आव्हान

पथरीशनिश्चरे, ९ चैत.. मोरङको पथरीशनिश्चरे २ बोक्रेचोककी सज्जा चौलागाईंलाई ‘नेपाल आइडल’को तेस्रो संस्करणमा जिताउन आव्हान गरिएको छ । आज पथरीशनिश्चरेमा सज्जाका आफन्त र शुभचिन्तकहरुको भेलाले सवैलाई त्यस्तो आव्हान गरेको हो । कोलाकोलाले प्रायोजन गरेको अनि एपीवान टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत प्रत्येक शुक्रवार राती प्रशारण हुने यो कार्यक्रम गीतसंगीतप्रेमीका

चलचित्र पत्रकारमा दिनेश

काठमाडौं, ४ चैत.. चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । तीन वर्षे नयाँ कार्यकालका लागि सिटौलाले अन्य ३ प्रतिष्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । सिटौलाले ७० मत ल्याएर निर्वाचित भए भनें अध्यक्षका प्रत्यासी डब्बु क्षेत्रीले ३९ , अनिल यादवले १४ र गीता अधिकारी

हिमेश पहिलो ‘कमेडी च्याम्पियन’

काठमाडौं, २ चैत धादिङका लजिकल कमेडियन हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् । च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेको रियालिटी सोमा उनले सुनसरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । उपाधि जितेसँगै बिजेता पन्तले २५ लाख नदग र कार

होली – गजल (रङहरू)

होली - गजल   खुशीले रंगीन बनोस् होलीको दिन मनहरू स्फूर्तिले नजिक बनोस् होलीको दिन   बर्षमा एकपटक आउने रङहरूको यो चाड माया सदभाव अझै बनोस् होलीको दिन   हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व दुःख भूली सबै उमंग बनोस् होलीको दिन   साथी संगी मिली खुलेर मनाउने हो

दोस्रो मिस पथरीशनिश्चरेको अडिसन फागुन २६ बाट

पथरीशनिश्चरे, १८ फागुन... मोरङको पथरीशनिश्चरेमा फागुन २६ देखि दोस्रो मिस पथरीशनिश्चरेको अडिसन हुने भएको छ । बुद्ध युथ क्लबको आयोजनामा फागुन २६ गतेदेखि हुने अडिसनका लागि आवेदन खुल्ला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । बैशाख २ गते फाइनल हुने प्रतियोगितामा सहभागीको लागि २५ दिने बन्द प्रशिक्षण गरिने आयोजक समितिका

कविता…. अभाव छ उदार भावनाको

...मनिष भारती... यहाँ मान्छेहरुको अभाव छ स्वच्छ पवित्र र उदार भवनाको । यहाँ ति मान्छेहरु को प्रसंशा बढी छ भ्रष्ट घुसखोरी र दलालीहरुको ।। प्रकृतिको सुन्दर संसार नेपालमा खराव मान्छेहरुको बिगविगी बढी छ । विकास उन्नति र प्रगतिको सपना बुन्नेहरु भन्दा देश डुबाउनेको लडीबडी छ त्यसैले यहाँ मान्छेहरुको अभाव छ

रविनको ‘मेरो सपनाको भारी’ आयो

पथरीशनिश्चरे, २६ माघ.. मोरङको पथरीशनिश्चरेका गायक रविन कन्दङ्वाको ‘मेरो सपनाको भारी‘’ गीतको भिडियो सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत रहेको सो गीतको भिडियो बजारमा आएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रविनलाई फिचरिङ गराइएको छ । बुद्ध थापाको

धिमाल चलचित्र ‘खोरी चाम्दी’

  बेलबारी, २२ माघ धिमाल भाषाको चलचित्र ‘खोरी चाम्दी’ (सौतेनी छोरी) को आज मोरङको बेलबारीमा शुभमुहुर्त गरिएको छ । बेलबारी १०, माटिगाउँस्थित ग्रामथानमा एक कार्यक्रमकाबीच धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमालले नरिवल फुटाएर चलचित्रको मुहुर्त गरेका छन् । कार्यक्रममा बोल्दै उनले चलचित्रले धिमाल समाज भित्र रहेको विकृति, विसंगति हटाएर