चाक्चाचुर येले दोङको शुभकामना

पथरीशनिश्चरे, २८ पुस मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताएकी छन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा आज आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख

चुलाचुलीमा १८ साहित्यकारको प्रस्तुति

पथरीशनिश्चरे, २१ पुस दक्षिणी इलामको चुलाचुलीमा आज प्रदेश नम्वर १ का प्रतिनिधिमुलक १८ जना साहित्यकारको रचना प्रस्तुति हुने भएको छ । चुलाचुली २ स्थित जनता माविको स्वर्ण महोत्सवका अवसरमा सर्जकहरु देवान किराती, मुनाराज शेर्मा, भूपेन्द्र तिम्सिना, टीका आत्रेय, रोहित पराई, अभागी थेगुवा, तीला लेकाली, विष्णु न्यौपानेले रचना वाचन गर्नेछन् ।

एभरेष्ट आर्टको सृजनात्मक देउसी भैलो

  पथरीशनिश्चरे, ९ कार्तिक मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा आजबाट नगरका विभिन्न ठाउँमा ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सुरु गरेको छ । वडानम्बर ३ को पिपल चोकबाट सुरु हुने कार्यक्रम त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक हुँदै २ नम्वरको बुद्धचोक लगायतका स्थानमा सञ्चालन हुने संस्थाका अध्यक्ष षडानन्द सुवेदी

भागिरथमा पनि लिम्बू भाषा पठन पाठन सुरु

पथरीशनिश्चरे, १२ असोज भाषा, लिपि, संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे ४ स्थित भागिरथ माध्यामिक विद्यालयमा लिम्बू भाषाको श्रीजंगा लिपी पठन पाठन सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिकासँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ नगर शाखाले लिम्बू भाषाको आनिपान शिक्षा सुरु गरेको हो । नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा चुम्लुङको तर्फबाट

आजदेखि विजयादशमी सुरु

पथरीशनिश्चरे, १२ असोज नेपालीहरुको महान् पर्व विजयादशमी पर्व आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश राखेर घटस्थापना गरी जमरा राखिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि

कुमारी बैंकले मेहन्दी लगाइदियो

पथरीशनिश्चरे, १ साउन साउनको पहिलो दिन आज मोरङको पथरीशनिश्चरेमा युवती तथा महिलाहरुबीच मेहन्दी लगाउने अभियान अलि फरक रुपमा देखिएको छ । कुमारी वैंक पथरी शाखाको मेहन्दी निम्तोमा युवती र महिलाहरु सामेल थिए । आफु आफु मेहन्दी लगाउँदै आएका युवती तथा महिलाहरु बैंकको मेहन्दी कार्यक्रममा फरक अनुभूति संगालिरहेका थिए । बैंकको

याक्थुङ भाषाको पठनपाठन

पथरीशनिश्चरे, २१ जेठ मोरङको पथरीशनिश्चरे–७ को चन्द्रेकिरातेश्वर माध्यमिक विद्यालयले यसबर्षदेखि कक्षा ६ सम्म याक्थुङ भाषामा पठनपाठन सुरु गरेको छ । त्यस विद्यालयमा यसअघि कक्षा–५ सम्म मात्र याक्थुङ भाषामा पढाई हुँदैआएको थियो । लिम्बु विद्यार्थी मञ्चले उपलब्ध गराएको आनीपान कक्षाको पाठ्यपुस्तकलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले वितरण गरेका छन् । नगर

मातातीर्थ औंशी र माताको महत्व

  ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’ जननी र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ । यो महान दर्शन विचारको महत्व उजागर गर्न हरेक वैशाख कृष्णपक्षको औँसीका दिन मातातीर्थ औंशी मनाइने गरिन्छ । मातालाई तीर्थका रुपमा परिभाषित गरेर उनको महानताको उचाई चुल्याइएको छ । शास्त्रमा

होलीमा साँस्कृतिक कार्यक्रम र डष्टविन वितरण

पथरीशनिश्चरे, ७ चैत होली पर्वको अवसरमा आज मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा विविध कार्यक्रम सम्पन्न भएका छन् । पथरीशनिश्चरे ७ स्थित चन्द्रकिरातेश्वर माध्यामिक विद्यालयको अक्षयकोषको सहयोगार्थ पथरी जेसीजले पथरी चोकमा ‘होली फेयर’ नामक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । हजारौंको सहभागितामा सम्पन्न कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले होलीले सवै जातजातिको