भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ने

काठमाडौं, ६ साउन.. कोरोना संक्रमण जोखिमको जोखिम नियनत्रणका क्रममा बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि भदौ १ बाट खुल्ने भएको छ । यथास्थितीको लकडाउनलाई अझ खुकुलो बनाउँदै सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाएका छन्

सोमबारे बजारको टहरा निर्माण

पथरीशनिश्चरे, २१ असार.. मोरङको पथरीशनिश्चरे ८ स्थित सोमबारे बजारको हाट लाग्नेस्थलमा नयाँ टहरा निर्माण कार्य सम्पन्न भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की सांसद कृष्णकुमारी राईको अगुवाईमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाँको लागतमा ५२ मिटर लम्वाई र १२ फुट चौडाईको टहरा निर्माण सम्पन्न भएको

पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

  पथरीशनिश्चरे, ११ असार.. मोरङको पथरी शनिश्चरे नगरले आर्थिक वर्ष ०७७÷७८ का लागि पारित नीति, कार्यक्रम तथा बजेटका बारेमा आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाका साथै वडाध्यक्ष, विषयगत कर्मचारी सहितको उपस्थितीमा नगर प्रवक्ता यामप्रसाद गुरागाईंले एक विज्ञप्ति जारी गरी हिजो सातौं

उर्लाबारीको ६८ करोड, पथरीशनिश्चरेको ६६ करोड बजेट

पथरीशनिश्चरे, १० असार... मोरङको उर्लावारी नगरपालिकाले ६८ करोड र पथरी शनिश्चरे नगरपालिकाले ६६ करोड बढीको बजेट बनाएको छ । नगर प्रमुख दिलीपकुमार राईको सभाध्यक्षतामा आज सम्पन्न पथरी शनिश्चरेको सातौं नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् । नगरसभामा, उपप्रमुख

नगरसभाका लागि नीति, कार्यक्रम र बजेट तयार

पथरीशनिश्चरे, ७ असार... मोरङको पथरी शनिश्चरे नगर पालिकाले असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेटको खाका तय गरेको छ । आज नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विषयगत समितिहरुबाट आएका नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा छलफल गरी पारित गरेको छ

योजना तय गर्दै योजना तर्जुमा समिति

पथरीशनिश्चरे, ५ असार.. मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट तय गर्न योजना तर्जुमा समितिले छलफल अघि बढाएको छ । यसक्रममा आज नगर उपप्रमुख एवम् योजना तर्जुमा समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षता र नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा बसेको समितिको बैठकले ६

योजना तर्जुमाका लागि छलफल गरिँदै

पथरीशनिश्चरे, ३ असार.. मोरङको पथरीशनिश्चरे नगरको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज योजना तर्जुमा समितिको प्रारम्भिक छलफल भएको छ । नगर उपप्रमुख एवम् योजना तर्जुमा समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षता तथा नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा सम्पन्न बैठकले ६ वटा विषयगत समितिले तयार पारेको

प्रदेश १ को ४० अर्ब ८९ करोड ९९ लाखको बजेट

विराटनगर, १ असार.. प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५०

कोरोनाले वडागत बजेटको सिलिङ घट्यो

पथरीशनिश्चरे, २५ जेठ.. कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले मोरङको पथरीशनिश्चरे नगरपालिकाको आगामी आर्थिक वर्षको वडागत सिलिङ बजेट घट्न पुगेको छ । आगामी आर्थिक वर्षका लागि नगरको नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफलका क्रममा सिलिङ बजेट घटेको

जीवन बीमा नै मानिसको सुख दु:खको साथी हो

गोबिन्द प्रसाद गिरी हाम्रो आजको समय भोलि फर्केर आउदैन र मृत्यु शाश्वत सत्य हो हामी यो सन्सार बाट कति बेला बिदा हुनुपर्ने त्यो  पनि थाहा छैन। त्यसैले जे गर्नु छ आजै गरौँ  र परिवारको लागि खुसी र समृद्धिका लागि जीवन बिमाको परिकल्पना गरौँ । ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला