घरभित्रै बस्न आव्हान सहित अनुगमन् जारी

पथरीशनिश्चरे, १६ चैत.. कोरोना भाइरसबाट वच्ने सचेतना दिँदै घर भित्रै वस्न आब्हान गरी मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा आज पनि अनुगमन् गरेको छ । नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गरिरहेको छ । यसक्रममा औषधि र अत्यावश्यक खाद्यान्नका लागि सुरक्षित रुपमा १ जना बाहेक सामान्य

धरानमा कोरोना परीक्षण सुरु

धरान, १६ चैत.. सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा स्थापना गरिएको ल्याबका साथै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गरेका छन् । उनीहरुलाई प्रतिष्ठानका कार्यबाहक उपकुलति प्रा.डा.गुरुप्रसाद खनालले प्रतिष्ठानमा

घरभित्रै बस्न निरन्तर अनुरोध

घरभित्रै बस्न निरन्तर अनुरोध पथरीशनिश्चरे, १५ चैत मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तरगत नगरवासीलाइ घर बाहिर ननिस्किन अनुरोध गर्दै आज निरन्तर अनुगमन गरेको छ । नगर उपप्रमुख एवम अनुगमन समिति संयोजक यमुना बिष्ट बास्तोलाको अगुवाइमा इलाका प्रहरी कार्यालय पथरी सहितको टोलीले आज नगर लकडाउनको अवस्था

विदेशबाट आएका ८ जना क्वारेन्टाइनमा

  विदेशबाट आएका ८ जना क्वारेन्टाइनम पथरीशनिश्चरे, १५ चैत मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएका ८ जनालाइ हाल्सम्म्म क्वारेन्टाइनमा पठाएको छ। नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले विदेशबाट आएकाहरुको खोजी गरेर मिक्लाजुङ्को टाडीमा

नोबेल र वीएण्डसीलाई कोरोना संक्रमित उपचारस्थल

पथरीशनिश्चरे, १४ चैत.. मोरङको विराटनगर स्थित नोबेल शिक्षण अस्पताल र झापाको विर्तामोडस्थित वीएण्डसी अस्पताललाई कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि उपचारकेन्द्र बनाउन सञ्चालकहरुले अस्पताल प्रदान गरेका छन् । नोबेलका सञ्चालक डा.सुनील शर्माले विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसको उपचारमा समस्या भइरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन

१० बेडको आइसोलेसन, ५ जना क्वारेन्टाइनमा, माइकिङ जारी

पथरीशनिश्चरे, १३ चैत.. गत चैत ४ गते कतारको दोहा हुँदै फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित युवती चढेको बिमानमा आएकामध्ये सम्पर्कमा आएका मोरङको पथरीशनिश्चरका ४ जनालाई मिक्लाजुङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ । नगरकै एक महिलालाई समेत त्यहाँ पठाइएको पथरी नगर अस्पतालले जनाएको छ । तत्कालका लागि उनीहरुका परिवारलाई भने होम

बाहिर ननिस्किन कडाई गर्दै नगरले थाल्यो माइकिङ

  पथरीशनिश्चरे, १२ चैत.. कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला नगरवासीहरु बाहिर निस्किएको पाइएपछि मोरङको पथरीशनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै आजबाट माइकिङ गर्न थालेको छ । नगर प्रवक्ता यामप्रसाद गुरागाईंको अगुवाईमा सूचना सम्पादक भूपेन्द्र तिम्सिना, न्यायिक समितिका कर्मचारी विश्वमणि निरौला, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत

भोलीदेखि देश बन्द

  भोलीदेखि देश बन् पथरीशनिश्चरे, १० चैत कोरोना संक्रमणबाट जोगिनका लागि सरकारले भोलीबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । भोली विहान ६ बजेबाट एक सातासम्म स्वास्थ्य तथा अतिआवस्यक कार्यालयका कर्मचारी बाहेककालाइ घरबाट बाहिर निस्कन नपाउने

कोरोनाको सजकताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन

पथरीशनिश्चरे, १० चैत... विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण भीडभाडमार्फत अफ फैलिन सक्ने कुरालाई ध्यानमा राखेर मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न आजको नगर कार्यपालिकाको बैठकले त्यस्तो निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । नगर अस्पताल, स्वास्थ्य

फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना; स्वास्थ्य मन्त्रfलाय

कतारको दोहा हुदै फ्रान्स् बाट आयेकि (१९ ) एक् नेपालि किशोरिलाई कोरना भाइरस् भयेको पुस्टि भयेको छ् | उनि फ्रन्स पढ्दै गरेकि नेपालि बिधार्थिहुन् | चैत् चारगते नेपल आये पनि तेति बेला उनि सन्क्रमित् थियेनन् | आफ्नै घरमा कोरनटाइन् मा रहेकि उनि कोरनाको आसन्का भये पछि टेकुको सुक्रराज ट्राफिक तथा