शुभ चिन्तकहरु सङ गुनासो र् धन्यबाद दिदै,रामकृश्ण ढकालले सम्बन्ध बिच्छेद नभयेको जानकारि गराये

  मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा

शेयर बेचेर राष्ट्रिय आविष्कार केन्द्रले किन रकम संचालन नगर्ने भन्ने सल्लाह दिने साथीहरु लाई स्पष्टीकरण,डा.महाविर पुन ,

डा.महाविर पुन लेख्नु हुन्छ, शेयर बेचेर राष्ट्रिय आविष्कार केन्द्रले किन रकम संचालन नगर्ने भन्ने सल्लाह दिने साथीहरु लाई स्पष्टीकरण निम्न अनुसार छन्. १.पहिलो कुरा यो केन्द्र मुनाफा बितरण गर्न नसकिने नपाइने संस्था भएकोले अर्थात पब्लिक वा प्रा.लि नभएको हुनाले कानुन अनुसार यसको नाममा शेयर बेच्न मिल्दैन. यो संस्थामा कसैको शेयर