एभरेष्टको कोरोना सन्देश पेन्टिङ

पथरीशनिश्चरे, ११ जेठ.. मोरङको पथरी शनिश्चरेस्थित एभरेष्ट आर्टस् फ्युजनको ११ औँ स्थापना दिवसका अवसरमा कोरोना भाइरसबाट बच्ने सचेतनाका लागि सडकमा पेन्टिङ बनाएको छ । अन्य स्थापना दिवशमा सन्देशमुलक वाल पेन्टिङ गर्दै आएको संस्थाले यो वर्ष कोरोनाबाट जोगाउने सन्देशमा सडकमा पेन्टिङ गरेर फरकपन प्रस्तुत गरेको हो । संस्थाले पथरीशनिश्चरे १ स्थित

‘होल्डिङ एरिया’ २५ बेडको क्वारेन्टाइनस्थल बन्यो

पथरीशनिश्चरे, ११ जेठ.. मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको ‘होल्डिङ एरिया’ लाई तत्काललाई २५ बेडको क्वारेन्टाइनस्थलमा परिणत गरिएको छ । भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपािलकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा पथरी

नेपाली कवितामा गर्विलो नाम विमला तुम्खेवा

नेपाली कवितामा गर्विलो नाम हो विमला तुम्खेवा । ५० को दषकमै एउटा उचाइ लिएकी मोरंगको पथरी शनिश्चरे १ घर भइ हाल काठमाडौंमा बस्दै आएकी विमला तुम्खेवा कविता लेख्नकै लागी एकखाले पुरातन सोचसङ्ग विद्रोह नै गरेकी उनी आजको "मुलढोका"मा आफ्नो लेखन अनुभव बाड्दैहुनुहुन्छ ।=================================== १. लकडाउनको समय कसरी बिताउदै हुनुहुन्छ ?

पत्रकारको विमा गराउन पत्रकार महासंघ

पथरीशनिश्चरे, ८ जेठ.. नेपाल पत्रकार महासंघ मोरङले जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुका लागि कोरोना भाइरसको संक्रमणको उपचार बिमा गराउने काम अघि बढाएको छ । यसैबीच, महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलको अगुवाईको टिमले आज सदरमुकाम बाहिर बेलबारी, पथरी र उर्लाबारी तथा आसपासका उत्तरपूर्वी मोरङका पत्रकारहरुलाई भेटी बिमा गराउने काम थालको छ ।

पथरीशनिश्चरेमा पनि ‘होल्डिङ स्थल’

पथरी शनिश्चरे, ८ जेठ.. भारतबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न थालेपछि मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले ‘होल्डिङ स्थल’ बनाउने भएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईले बताए

पसल वन्द गर्न अनुगमन्

पथरीशनिश्चरे, ७ जेठ.. कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले मोरङको पथरी शनिश्चरे नगरले बन्दाबन्दी (लकडाउन) कार्यलाई कडाई गर्न आज अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिकी सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्वर १ को पथरी बजार तथा ४ र ९ मा पर्ने शनिश्चरे

लकडाउन जेठ २० सम्म

    काठमाडाैं, ४ जेठ .. मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणका कारण जेठ २० गते मंगलबारसम्म देशभरि लकडाउन गर्ने निर्णय गरेको छ । भोलि जेठ ५ गतेसम्म थप गरिएको लकडाउन सकिन एक दिन अघि आजको मन्त्रिपरिषद् बैठकले पुनः लकडाउनको अवधि थपिएको हो । मन्त्रिपरिषद् बैठकले थप १५ दिनको लागी लकडाउन थप्ने निर्णय

विराटनगरका २ र धनकुटाका १ मा कोरोना

  विराटनगर, ४ जेठ .. प्रदेश १ मा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको मुख्यमन्त्रीको कार्यलय प्रदेश नं. १ ले आज जनाएको छ । अद्यावधिक विवरण अनुसार धरान स्थित वीपी कोइराला

आरती सहकारीबाट राहत कोषमा ३४ हजार ६ सय

पथरीशनिश्चरे, ४ जेठ.. मोरङको पथरीशनिश्चरे १ स्थित आरती सहकारी संस्थामार्फत नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग प्रदान भएको छ । संस्थाकातर्फबाट अध्यक्ष यादवचन्द्र दुलाल सहितले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत संकलन उपसमिति