मिक्लाजुङ सञ्चार क्लबमा सन्तोष - JamarkoOnline

मिक्लाजुङ सञ्चार क्लबमा सन्तोष

पथरी शनिश्चरे, २५ असोज..
मोरङको मिक्लाजुङमा त्यहाँका अग्रज पत्रकार सन्तोष गौतमको अगुवाईमा मिक्लाजुङ सञ्चार क्लब गठन भएको छ ।
जसको उपाध्यक्षमा गंगा लामा, महासचिवमा युवराज दाहाल, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा शुष्मा नेपाली तथा सदस्यहरुमा, महेन्द्र थेगिम, चन्द्र लकान्द्री, टीका सिवा, खगेन्द्र चौहान, लनसिहं श्रेष्ठ र देव राई रहेका छन् ।

सम्बन्धित खवर