कोरोना संक्रमितको संख्या ५९ पुग्यो - JamarkoOnline

कोरोना संक्रमितको संख्या ५९ पुग्यो

 

कोरोना संक्रमितको संख्या ५९ पुग्य
पथरीशनिश्चरे, १९ बैशाख ..
रुपन्देही र बाँकेमा आज २ जना कोरोना संक्रमित भेटिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
का अनुसार रुपन्देही  एक जना र  बाँकेमा एक जना गरी  थप दुई संक्रमित भेटिएका हुन् ।
रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले  दुबैको अवस्था सामान्य रहेकाे बताएकाे छ ।

सम्बन्धित खवर