फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना; स्वास्थ्य मन्त्रfलाय - JamarkoOnline

फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना; स्वास्थ्य मन्त्रfलाय

कतारको दोहा हुदै फ्रान्स् बाट आयेकि (१९ ) एक् नेपालि किशोरिलाई कोरना भाइरस् भयेको पुस्टि भयेको छ् | उनि फ्रन्स पढ्दै गरेकि नेपालि बिधार्थिहुन् | चैत् चारगते नेपल आये पनि तेति बेला उनि सन्क्रमित् थियेनन् |

आफ्नै घरमा कोरनटाइन् मा रहेकि उनि कोरनाको आसन्का भये पछि टेकुको सुक्रराज ट्राफिक तथा सरुवा रोग अस्पतालमा उपचारमा छिन | उनि सङै नेपाल भितृयेका अन्यलाई पनि खोजि गरि कोरन्टायिनमा राखिने पत्रकार् सम्मेलन गरि स्वाथ्य मन्त्रालयले जानकारि गरायेको छ |

सम्बन्धित खवर