कोरोना सम्बन्धी अफवाह फैलाउने एक पक्राउ - JamarkoOnline

कोरोना सम्बन्धी अफवाह फैलाउने एक पक्राउ

 

कोरोना सम्बन्धी अफवाह फैलाउने एक पक्राउ
काठमाडौं, ८ चैत
कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ।
नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने झुटो कुराको अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्दै आएका
उनले बनाएको अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो।

सम्बन्धित खवर