पथरीशनिश्चरेमा घरेलु महासंघको समिति - JamarkoOnline

पथरीशनिश्चरेमा घरेलु महासंघको समिति

पथरीशनिश्चरे, १८ फागुन
मोरङको पथरीशनिश्चरेस्थित घरेलु तथा साना उद्योग महासंघ नगर समितिको प्रथम चुनावी साधारणसभाबाट गुरुप्रसाद दहाललाई अध्यक्ष चुनेर निर्विरोध रुपमा नयाँ समिति चयन भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा उद्दबराज बस्नेत, उपाध्यक्षमा साबी राजभण्डारी, महासचिवमा इन्द्र बहादुर राई, कोषाध्यक्षमा प्रेम सुवेदी चुनिएका छन् । सदस्यहरु सरोजा खड्गी, देवी राई, दीपक बिष्ट, भरत भण्डारी, खगेन्द्र भट्टराई, घनश्याम गिरी सहित रहेको निवर्तमान अध्यक्षमा तुलसीराम ढकालले वताए ।

सम्बन्धित खवर