जनता माविमा भूतपूर्व विद्यार्थीको समिति - JamarkoOnline

जनता माविमा भूतपूर्व विद्यार्थीको समिति

पथरीशनिश्चरे, २७ पुस
मोरङको पथरीशनिश्चरे ३ स्थित जनता माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरु संगठित भएका छन् ।
भूतपूर्व विद्यार्थीहरुको भेलाले माधवप्रसाद कोइरालालाई अध्यक्ष चुनेर भूतपूर्व विद्यार्थी तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा, युवराज वास्कोटा यज्ञ, सचिवमा गणेश राई, सहसचिवमा पर्शुराम न्यौपाने, कोषाध्यक्षमा देवीमाया पोखरेल रहेका छन् । सदस्यमा, फडिन्द्र अधिकारी, सुरेन्द्र दाहाल, हेमन्त ओझा, सरोज तिम्सिना, यमुना सुवेदी र मधुकुमारी कुईकेल चुनिएका छन् ।

सम्बन्धित खवर