२७ जना बसोबास गर्ने देश ‘सिल्याण्ड’ - JamarkoOnline

२७ जना बसोबास गर्ने देश ‘सिल्याण्ड’

विश्वको सवैभन्दा सानो देश भनेर भ्याटिकन सिटी भनेर पुस्तकमा पढ्ने गरिएको थियो । तर विश्वको सानो देश ‘सिल्याण्ड’ भएको दावी छ । दोश्रो विश्वयुद्धताका बेलायतले समुद्रको बीचमा बनाएको दुई पिल्लरमा अडिएको २७ जना बसोबास गर्ने यो ठाउँ नै विश्वको सानो देशका रुपमा स्थापित भएको हो । । यहाँ एक हेलिप्याड रहेको छ भने यसको आसपासमा कुनै पनी जमिन छैन ।
यो देशको आफनै मुद्रा रहेको छ भने राष्ट्रगान पासपोर्ट आदि सबैथोक रहेको छ । यो देशलाई अहिले लामो समय पछि बेग्लै देश घोषणा गरिएको छ । यो देश एक बेलायती पूर्व सैनिकले कब्जा गरेका थिए । अहिले उनका छोरा यो देशका राजा बनेर बसेका छन । अहिलेसम्म बेलायतले यो देशको बिरोध गर्दै आएको छ भने बेलायतले यसको औचित्य पुष्टि गरेको छैन ।

सम्बन्धित खवर