गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो {म्युजिक भिडियोसहीत} - JamarkoOnline

गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो {म्युजिक भिडियोसहीत}

काठमाण्डौ:

गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका हुन् ।
विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना लाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठ ले पि भडियोलाई निर्देशन गरेकी छन ।
‘तिम्रो मेरो’

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित खवर